लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा नेपाली कांग्रेसद्वारा प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हालै सम्पन्न निर्वाचनको समग्र अवस्थाबारे समीक्षा गर्दै आगामी रणनीति, संगठन सुदृढीकरण तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देउकरण कलवार उर्फ सन्तुको विशेष सहभागिता रहेको थियो। मन्त्री कलवारले निर्वाचनबाट […]